Views
No views yet
| Label ID | Label Name |
|---|---|
| 0 | O |
| 1 | B-PER |
| 2 | I-PER |
| 3 | B-ORG |
| 4 | I-ORG |
| 5 | B-LOC |
| 6 | I-LOC |
1from transformers import AutoTokenizer, AutoModelForTokenClassification
2from transformers import pipeline
3
4tokenizer = AutoTokenizer.from_pretrained("debabrata-ai/Nepali-Named-Entity-Tagger-XLM-R")
5model = AutoModelForTokenClassification.from_pretrained("debabrata-ai/Nepali-Named-Entity-Tagger-XLM-R")
6
7nlp = pipeline("ner", model=model, tokenizer=tokenizer)
8input_text = "ईनरह्वील क्लब स्थापना भएको सय वर्ष (शताब्दी) पुरा भएको अवसरमा ईरनह्वील क्लब अफ बुटवलले एक सय वृक्षरोपण गरेको छ । ईनरह्वील क्लब स्थापना भएको अवसरमा ईनरव्हिल क्लब अफ बुटवलले तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको शंकनगर सामुदायिक बनमा एक सय वटा टिकको बिरुवा रोपिएको क्लबकी सचिव सोनाली गुरुङले जानकारी दिनुभयो ।क्लब अध्यक्ष सानु श्रेष्ठले पदभार ग्रहण गर्ने कार्यक्रममा एक सय बृक्षरोपण गर्ने कार्यक्रम ल्याउनु भएको थियो । सोही अनुसार यो कार्यक्रम गरिएको उहाँले बताउनु भयो । क्लबले सामाजिक उत्तरदायित्वका कामहरूलाई निरन्तरता दिने पनि अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।ईनरह्वील क्लब अफ बुटवलका पूर्व अध्यक्ष लक्ष्मी बस्यालले ईनरह्वीलको इतिहासको बारेमा बताउँदै एक सय दिनमा एक सय भन्दा बढी बिरुवा रोपिनु सकारात्मक कुरा भएको बताउनु भयो । शंकनगर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष अध्यक्ष रवीन्द्र बस्नेतले बृक्षरोपण निकै राम्रो कुरा भएपनि बिरुवाको संरक्षण उत्तिकै चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले समय समयमा आफ्नो क्लबले लगाएका बिरुवा हुर्काउन ध्यान दिन आग्रह गर्नुभयो ।शंकनगर सामुदायिक बन उपभोक्ता समूह उपाध्यक्ष कमला ज्ञवाली, सदस्य कृष्ण केसी, लगायतले भनाई राख्नुभएको थियो । क्लब अध्यक्ष सानु श्रेष्ठको अध्यक्षता, सचिव सोनाली गुरुङको सञ्चालन तथा गंगा श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रम उपभोक्ता समितिका पदाधिकारी सदस्य, क्लबका सदस्यहरूको सहभागिता रहेको थियो "
9
10ner_results = nlp(input_text)
11ner_results