Views
No views yet
1
2>>> import torch
3
4>>> from transformers import AutoTokenizer, AutoModelForSeq2SeqLM
5
6# Predict with test data (first 5 rows)
7>>> model_ckpt = "GenzNepal/mt5-summarize-nepali"
8
9>>> device = "cuda" if torch.cuda.is_available() else "cpu"
10
11>>> t5_tokenizer = AutoTokenizer.from_pretrained(model_ckpt)
12
13>>> model = AutoModelForSeq2SeqLM.from_pretrained(model_ckpt).to(device)
14
15
16>>> text = "काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । \
17महाशाखका मौमसविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घन्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा रातिको समयमा वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी प्रदेश, मधेश प्रदेश र देशका पहाडी भू–भागमा बदली रहनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । \
18मौसमविद् लामिछानेले मनसुन प्रणाली क्रमिकरूपमा देशभर फैलिने क्रममा रहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने बताए । गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । मनसुन सुस्तगतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने जनाइएको छ ।"
19
20>>> inputs = t5_tokenizer(text, return_tensors="pt", max_length=1024, padding= "max_length", truncation=True, add_special_tokens=True)
21
22>>> generation = model.generate(
23 input_ids = inputs['input_ids'].to(device),
24 attention_mask=inputs['attention_mask'].to(device),
25 num_beams=6,
26 num_return_sequences=1,
27 no_repeat_ngram_size=2,
28 repetition_penalty=1.0,
29 min_length=100,
30 max_length=250,
31 length_penalty=2.0,
32 early_stopping=True
33 )
34 # # Convert id tokens to text
35
36>>> output = t5_tokenizer.decode(generation[0], skip_special_tokens=True, clean_up_tokenization_spaces=True)
37
38
39>>> print(output)
40
41"हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भूभागहरूमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक सङ्क्रमण छ। गत वैशाख ३१ गते बुधबार नेपालको भेग भएर मनसुन प्रणाली भित्रिएको थियो भने हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ भने मौसमविद् लामिछानेले उल्लेख गरेका छन् भने यो देशभर विस्तार हुन अझै एक साता लाग्नेछ।
42"
43| Training Loss | Epoch | Step | Validation Loss |
|---|---|---|---|
| 0.7762 | 2.72 | 2500 | 0.7255 |
| 0.6377 | 5.44 | 5000 | 0.6947 |
| 0.5674 | 8.15 | 7500 | 0.6748 |